१४ वैशाख,काठमाडौं : देश मा लकडाउन वैशाख २५ गतेसम्म लम्बिएको छ ।आइतबार बसेको मन्त्रिपरिषदकाे को वैठकले पाँचौं चरणमा लकडाउन १० दिन थप्ने निर्णय सार्वजनिक गरेको छ । लकडाउन (कोभिड-१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन मात्र थपेकाे हो ।वैशाख २५ सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषदको विस्तृत निर्णय को जानकारी बाहिर आइसकेको छैन ।(तस्विर : श्रोत)

आफ्नो प्रतिकृया दिनुहोस्