Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम को प्रादेशिक अस्पतालमा कोरोना परीक्षण ल्याब बन्द

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख १६, २०७७
In समाचार
0

१६ वैशाख,जनकपुरधाम : जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्‍वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किएका थिए । त्यसको केहीदिनमै टेकु स्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्ट पोजेटिभ आयो । रौतहटका दुई जना पुरुषको पनि जनकपुर अस्पतालको ल्याबमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । क्‍वारेन्टाइनमा बसेका उनीहरु पनि घर फर्किएका थिए , तर त्त्यसको १० दिनपछि टेकुमा गरिएको परिक्षण को रिपोर्टमा दुबै लाई (कोभिड–19) संक्रमण को पुष्टि गरिएको छ । यसरि नेगेटिभ देखिएका मध्ये तीन जनाको टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि जनकपुरधाममा पीसीआर मेसिनबाट परीक्षण नै बन्द गरिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले यता संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने र अर्काे नयाँ मेसिन नआए सम्म तत्कालका लागि नयाँ परीक्षण प्रादेशिक अस्पतालमा नहुने बताएका छन् ।

सचिव घिमिरे का अनुसार स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउन अति समस्या हुने भएकाले प्रदेश सरकारले यो मेसिन फिर्ता गरेर आफैं अर्काे मेसिन किन्न लागेको हो । जनकपुरधाममा २१ चैतदेखि पि सि आर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु गरेको मा अहिलेसम्म १०२ वटा स्वाब परीक्षण भएको छ भने प्रादेशिक स्वास्थ्य निर्देशनालयका जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ।

  • 496shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२
समाचार

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२
समाचार

क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

फाल्गुन २३, २०८२
समाचार

मधेशमा बालेनको जनलहर, सर्लाही–रौतहट–वीरगन्जमा रोड शो

माघ २८, २०८२
समाचार

तनावपूर्ण सिरहा कारागार : गोली र नगद बरामद

माघ २७, २०८२
समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend