Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम लाई युध्स्तर मा सैनिटाइज गरिने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २, २०७७
In समाचार
0

२ जेठ, जनकपुरधाम (रवि मण्डल) : जहां सम्म एकतर्फ अधिकांस सरकारी कार्यालयहरुको कामकाज बन्द रहेको छ भने अर्को तर्फ जनकपुरधाम उप- महानगरपालिका ले आफ्नो जिम्मेदारी को अहम भूमिका निभाउदै नगरलाई कोरोना वायरस को संक्रमणबाट मुक्त हुन् को लागि लॉकडाउन मा पनि हरेक प्रयास गरिरहेको देखिन्छ। उप- महानगरपालिका का सफाई कर्मचारिहरु द्वारा प्रत्येक दिन सड़क तथा नाला,नालि को सफाई लगातार भै रहेको छ ।

यसको साथै कोरोना वायरसको प्रभावबाट बचाउ को लागि शहरको ठाउं-ठाउं मा सैनिटाइजर को छिड़काव मा वृद्धि भएको छ । कोरोना वायरस को संक्रमणबाट बच्न विशेष पहल गर्दै उप- महानगरपालिका ले सैनिटाइजर छिड़कावको लागि मैनुवल मेशिन को सट्टा आजदेखि आधुनिक मेसिन प्रयोगमा ल्याएको छ । शुक्रवार का दिन पनि शहर का महल्ला,सिविल लाइंस आदि स्थान हरु मा उप- महानगरपालिका का कर्मचारी हरु द्वारा सैनिटाइजर को छिड़काव गरिएको छ ।

नागरिकहरुमा स्वच्छ वातावरण को अनभूति गराउन र संक्रमण प्रभाव कम गर्न को लागि सैनिटाइजर को छिड़काव युध्स्तरमा नगरको सबै वार्डमा लगातार हुने बताउदै नगर प्रमुख लाल किसोर साहले अपील गरेका छन् कि निर्धारित समय मा मात्र सोशल डिस्टेंसिंग को नियम पालन गर्दै आफ्नो दैनिक उपयोग मा आउने वस्तुहरु को खरीदारी गरौँ तथा बाकी समय आफ्नो घरमा बसौं, सुरक्षित रहौं ।

  • 505shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend