Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उप–महानगरपालिका ले पीसिआर मेसिन खरिद गर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १४, २०७७
In समाचार
0

१४ जेष्ठ , जनकपुरधाम, (रवि कुमार) : जनकपुरधाम उप–महानगरपालिकाले कोरोना भाईरस संक्रमण जाँच गर्ने मेसिन आफै खरिद गर्ने भएको छ।


विपद् व्यवस्थापन समितिको बैठक ले कोरोन संक्रमण रोकथाम तथा नियन्त्रण को लागि पी सी आर मेसिन खरिद गरि जाँच को प्रक्रिया मा तेजी ल्याउन यस्तो पहल गरेको हो।

उप–महानगरपालिका का मेयर समेत रहनु भएका उक्त समिति का अध्यक्ष लाल किशोर साह ले बताए अनुसार वुधवार बसेको वैठकले आधुनिक पीसिआर मेसिन खरिद, सवै कर्मचारीलाई १०/१० लाखको बिमा, देश बाहिर बाट आएकाहरुका लाई १४ देखि २१ दिन सम्म क्वॉरन्टीनमा स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार राख्ने, आवश्यक अनुसार थप क्वॉरन्टीन सेन्टर बनाउने, विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई सेनिटाइज गरि मास्क उपलव्ध गराउने तथा कर्मचारीहरुलाई अतिरिक्त जोखिम भत्ता दिने समेत निर्णय गरिएको छ ।


उप–महानगरपालिकाले वडा नं. ४ स्थित गोपाल धर्मशालामा ७५ शैया को क्वॉरन्टीन सेन्टर सञ्चालन गर्दै आई रहेको छ । अहिले सो सेन्टर मा १० महिला ६५ पुरुष गरि जम्मा ७५ जना लाई उचित हेरचाहमा राखिएको छ। सो पुरुष मध्ये २ जना दुई दुई वर्ष का बालकहरु छन्।

सोमबार मात्रै गोपाल धर्मशाला को क्वॉरन्टीन सेन्टर मा खटिएका ७ जना कर्मचारी सहित त्यसमा रहेका ७५ जना को स्वाब नमुना संकलन भै सकेको छ। परिक्षण मा निगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वॉरन्टीन सेन्टर को माप दण्ड पुरा गराई घर जान दीइने छ।


भारत बाट दैनिक रुप मा हजारौ नेपाली नागरिक हरु भित्रिदै छ। खास गरि जटहि नाका बाट धनुषा महोत्तरी का नागरिक हरु हजारौ को संख्या मा प्रवेश गरेका छन्। त्यो मध्ये आज मात्रै धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मृत्यु भएको छ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend