काठमाडौं, २४ जेठ : सरकारले कोरोना भाइरस रोकथामको लागि लगाएको लकडाउनको समय मै देशभरका भूमिसुधार र मालपोत कार्यालयहरु खुल्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचनामा कर्माचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।
विज्ञप्तिमा आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न उल्लेख छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्