Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

श्रीमान हत्या गरेको अभियोगमा पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २६, २०७७
In अपराध
0

सल्यान,२६ जेठ: आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिलाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।(रासस)

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

रामेछापमा ससुरा द्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

जेष्ठ ११, २०८२
अपराध

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२
अपराध

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

मंसिर २०, २०८१
अपराध

पक्राउ परि जेल गए गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे

कार्तिक २७, २०८१
अपराध

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जन माथि दिनदहाड़ै गोली प्रहार

कार्तिक २५, २०८१
अपराध

तीनवटा भारतीय कार सहित चालकहरु प्रहरी नियन्त्रणमा

भदौ २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ ११, २०८२

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जेष्ठ ११, २०८२

रामेछापमा ससुरा द्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

जेष्ठ ११, २०८२

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

जेष्ठ ११, २०८२

प्रचण्डको व्यंग्य: प्रधानमन्त्री ओलीलाई मानसिक जाँच गराउन सुझाव

जेष्ठ ११, २०८२
Black and Grey Modern Festival Music Instagram Post - 1

रुस–युक्रेन युद्ध: आक्रमण जारी, किभमा क्षेप्यास्त्र र ड्रोन हमला, ठूलो क्षति

जेष्ठ ११, २०८२

षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ को मिनिमल पोस्टर सार्वजनिक

जेष्ठ ११, २०८२

लुकि-छिपी ट्राफिक चेकजाँच माथि पुन: प्रश्न, दुर्घटनाको जोखिम बढ्दो

जेष्ठ ११, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend