Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषा प्रहरी निरीक्षक राजेश सिग्देल लाई सम्मान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ८, २०७७
In तस्बिरमा देश
0

रवि कुमार,जनकपुरधाम,९ असार : जिल्ला प्रहरी कार्यालय धनुषा मा कार्यरत प्रहरी निरीक्षक राजेश सिग्देल लाई ०७७ साल जेष्ठ महिनाको उत्कृष्ठ प्रहरी ( POLICE OF THE MONTH ) को सम्मान दिइएको छ।

कोरोना हेल्थ डेक्सको काम काजमा खटिएका निरीक्षक सिग्देल ले जारी भएको लॉकडाउन को अवस्थामा कृत्रिम अभाव सृजना गर्ने,कालो बजारी, चोरी जस्ता अपराधिक क्रियापलाप गर्ने मानिसहरुलाई नियन्त्रण गर्न तथा बिश्वव्यापी रुपमा फैलिएको (covid- 19) कोरोना भाईरस संक्रमण भएका व्यक्तिहरुलाई खोजतलास गरी जोखिमपुर्ण स्थान क्वारेन्टाईन, आईसोलेशन वार्ड सम्म पुर्याउन सहयोग गरी कोरोना संक्रमण नियन्त्रणको कार्यमा प्रहरीको काम कारवाहीमा प्रत्यक्ष भूमिका निर्वाह गरेको हुदाँ उनलाई कार्यालय का प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की द्वारा कदर पत्र सहित सम्मान गरिएको छ।

  • 43shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

तस्बिरमा देश

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम

फाल्गुन ५, २०८२
तस्बिरमा देश

नवनिर्मित पन्चमुखि गणेश, सारङ्कोट

भदौ ११, २०८२
तस्बिरमा देश

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ १०, २०८२
तस्बिरमा देश

पानी परेपछि खुलेको काठमाडौं

जेष्ठ ७, २०८२
तस्बिरमा देश

चोभार बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारी साधनहरु

जेष्ठ ७, २०८२
तस्बिरमा देश

वर्षापछि देखिएको विहानी दृश्य

जेष्ठ ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend