२४बैशाख,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै प्रधानमन्त्री ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत गराउनु भएको हो ।संगै बालुवाटारमा प्रधानमन्त्री ओली लगायत उनका स्वकीय सचिव र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरू सहित एक सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।




















आफ्नो प्रतिकृया दिनुहोस्