६ जेठ, काठमाडौं : काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।यसका लागि उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई भोलि जेठ ७ गते साँझ ५ बजे सम्म विश्वासको मत प्राप्त गर्न समय दिएकी छिन।

आफ्नो प्रतिकृया दिनुहोस्