Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ईन्जिनियरीङ्ग पेशालाई दलीयमुक्त हुनु पर्छः (नेअन)

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २५, २०७८
In विविध
0

२५फागुन,जनकपुरधाम : नेपाल ईन्जिनियर्स एशोसिएशनको प्रादेशीक निर्वाचनका लागि स्वतन्त्र संगठनातम्क समूहलाई जिताउन अपील गरिएको छ । आज एक पत्रकार सम्मेलन मार्फत आफ्नो प्यानललाई जिताउन सबैपक्ष संग आग्रह गर्दै स्वतन्त्र तथा राजनीतिक झैँ झमेलाबाट ईन्जिनियरहरुलाई र तीनका संगठनलाई पनि मुक्त रहनुपर्छ , अनिमात्र हामिले सामाजिक दायित्व इमान्दारीसाथ पुरा गर्न सक्छौ तथा बर्तमान समयमा मुलुकको राजनीतिक यस प्रकारले गन्हाई सकेका छन् कि देश र जनताको नाममा भ्रमित पार्ने काम मात्र सार्वाधिक हुने गरेको छ र त्यस कारण हामिले स्वतन्त्र संगठनात्मक गैरराजनीतिक प्यानलबाट उम्मेदवारी दिएको भनि सभापति पदका लागि उम्मेदवार रहेका ई.गौरी पण्डित ले बताएका छन्।


दल संग आबद्ध संगठनहरुमा दलीय नेताहरु कै दबाब आउने गरेको हुँदा स्वार्थमूलक बाहेक केही काम नहुने गरेको तर्क पनि उनले अघि सारेका छन् । ई. पण्डितले दवाबबाट मुक्त भएर हरेक क्षेत्रमा स्वतन्त्ररुपमा कार्य गर्नुपर्ने अहिलेको पहिलो आवश्यकता रहेको छ । हामि देश विकासको निर्माणकार्यमा संग्लग्न भएका स्वतन्त्रहरुको छाता संगठन नेपाल ईन्जिनियर्स एशोसिएशन(नेअन)को माध्यमबाट बुद्धिजीवी समक्ष आउका छौं । हरेक परिवर्तनकारी शक्तिले हामिलाई संग साथ् दिने छ भने आशावादी छु भने कुरा उनले बताए ।

मधेश प्रदेशको निर्वाचन यही फागुन २७गते हुने निश्चित भएको हो ।बुधबार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार (नेअन) केन्द्रिय कार्यसमितिको सभापतिका लागि गौरी पण्डित, उपसभापतिमा सुशील प्रसाद देव, सचिवमा सफल कुमार साह, सहसचिवमा गौरव कुमार सर्राफ एवं कोषाध्यक्ष पदमा तेजनारायण यादवले उम्मेदवारी दिएका छन् । सदस्य पदहरुमा सितेश कुमार यादव, दिपक कुमार मण्डल,कृष्ण कुमार राय, अञ्जली ठाकुर, सुम्मी मिश्र, .प्रबिन कुमार यादव, जयशंकर कुमार मिश्र, बमशंकर यादव, गुलाम जिलानी, मनोज कुमार साहनी उम्मेदवार रहेको बुझिएको छ ।

त्यसै गरी केन्द्रिय सदस्यका लागि तपेश्वर यादव, ईङ्गलेश यादव, बिरेन्द्र राउत,बिजय कुमार भगत, .जयप्रकाश यादव, घनश्याम झा, धीरज कुमार साहले सबल उम्मेदवारको रुपमा उम्मेदवारी दिएका हुन् । त्यसैगरी एशोसिएशनको परिषद् सदस्यममा रघुनन्दन ठाकुर, प्रमोद कुमार यादव,अभिषेक ठाकुर एवं रोशनी यादवको उम्मेदवारी रहेको र सबै उम्मेदवार ले आफ्नो जीत प्रति आशान्वित रहेको कुरा बुझिएको छ ।

  • 225shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend