Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कर्मचारी एशोशिएसन् लाई कार्यकक्ष हस्तान्तरण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १३, २०७८
In समाचार
0

१३ चैत्र,जनकपुरधाम : नेपाल नगरपालिका कर्मचारी एशोशिएसन् ईकाइ समिति जनकपुरधाम उप- महा नगरपालिका लाई नगर प्रमुख लाल किशोर साहले जनक भवन अन्तर्गत पाचवां खण्ड को याज्ञवल्क्य सदनमा रहेको कोठा हस्तान्तरण गरेका छन्। कोठाको अभावमा जनकपुरधाम उप- महानगरपालिका कर्मचारी युनियन कार्यसमितिको बैठक प्रभावित रहने गरेको हुदाँ कर्मचारी युनियनका अध्यक्ष शरद लाभको विशेष अनुरोधमा प्रमुख साहले सो कार्य समितिलाई कोठा उपलब्ध गराएका छन्।

कार्य समितिको कार्यकक्षलाई उद्घाटनको क्रममा नगर प्रमुख साहले करिब ३० मिनट सम्मको लामो सम्बोधनमा कर्मचारीहरुको भूमिकालाई लिएर प्रशंशा गर्दै विशेष गरि सफाई कर्मीहरुको इमान्दारी पुर्वक कामकाज तथा कर्तव्य लाई सम्झिदै पटक पटक भावुक बनेको देखिएका थिए। कर्मचारीहरुको मेहनत तथा लगनशिल्ता कै कारण नगर क्षेत्रका सम्पूर्ण कार्य समापनमा कुनै अति विशेष बाधा नआएको प्रमुख साहले भने ।

जन प्रतिनिधि त् अस्थाई हुन्छन उनिहरुको कार्यकाल सिमित अवधि भर मात्र हुन्छ। तर कर्मचारी भने उनिहरु को सेवा अवधि लामो रहन्छ त्यसकै अनुभव तथा कार्यशैलीले जन प्रतिनिधिहरु को कामकाजको प्रचार प्रशार हुने गरेको नगर प्रमुख साहले जिकिर गरे। जनकपुरधाम उप -महानगरपालिका कर्मचारी एशोशिएसन् ईकाइ का अध्यक्ष शरद लाभले नगर प्रमुख साह प्रति आभार जनाउदै आफु कुनै पनि परिस्थितिमा कर्मचारीहरुको हकहित को लागि हर एक त्याग दिन आफु तयार रहेको बताए।

सो अवसरमा नगर प्रमुख साहले कर्मचारी एशोशिएसन् को कुनै पनि कार्यक्रम गर्न को लागि अरुको भर नपरोस र कर्मचारी एशोशिएसन् लाई आफ्नै एक छुटै कोष बनाउन अपिल गर्दै तत्काल रु . एक हजार को सहयोग दिएर कर्मचारी हरु को हौसला बढाएका छन्।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend