Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हतियार सहित तीन भारतीय नागरिक पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०७९
In अपराध
0

१३ असार,जनकपुरधाम :सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियार सहित तीन भारतीय नागरिक लाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प महिनाथपुर बाट खटिएको टोलीले हतियार सहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगंज निवासी २९ वर्षीय राहुल रंजन , २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय संजय कुमार लाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदीले जानकारी दिनुभयो ।

जकपुरधाम बाट भारत तर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनीबाट मेड इन यु.एस.ए. लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताउनु भएको छ । पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।(रासस)/ तस्विर : (ए.पी.एफ.)

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

जनकपुरधाममा ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

असार २५, २०८२
अपराध

जसपा मधेस प्रदेश अध्यक्ष यादव विरुद्ध पक्राउ पुर्जी जारी

असार २१, २०८२
अपराध

जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या

असार १८, २०८२
अपराध

सिरहामा प्रेम प्रसंगले हिंसात्मक रूप लिँदा युवक घाइते, युवती पक्राउ

असार ६, २०८२
अपराध

शहीद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

जेष्ठ ३०, २०८२
अपराध

भिनाजुले गरे सालोको हत्या

जेष्ठ २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend