Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतको १५ औँ राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ६, २०७९
In अन्तराष्ट्रिय
0

६ साउन,नयाँ दिल्ली :द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । सत्तारुढ भारतीय जनता पार्टीको तर्फ बाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनु भएको हो ।जुलाई २४ तारिखमा राष्ट्रपति राम नाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मुले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नु हुनेछ ।

उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नु भएको हो । राज्य राजनीतिमा प्रवेश गर्नुअघि मुर्मुले विद्यालय शिक्षकको रूपमा काम सुरु गर्नुभएको थियो । श्री अरविन्दो इन्टिग्रल एजुकेशन एण्ड रिसर्च इन्स्टिच्युट, रायरंगमा सहायक प्राध्यापक र ओडिशा सरकारको सिँचाई विभागमा सहायकको रूपमा समेत उहाँले काम गर्नु भएको थियो ।

मुर्मु १९९७ मा भारतीय जनता पार्टी (बीजेपी) मा सामेल भएर रायरंगपुर नगर पञ्चायतको पार्षद निर्वाचित हुँदै सन् २००० मा अध्यक्ष हुनुभयो । उहाँले अल्पसंख्यक जनजातिहरुको मोर्चामा राष्ट्रिय उपाध्यक्षको रूपमा पनि काम गर्नुभयो ।

उनि उडिसा राज्यमा दुई पटक मन्त्रीको रुपमा जिम्मेवारी पाएकी थिइन्। उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं राज्यप्रमुख (गभर्नर)को रूपमा पनि काम गर्नु भएको छ । उहाँका हजुरबुवा र बुवा गाउँ पञ्चायतका अध्यक्ष समेत रहनु भएको थियो ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२
अन्तराष्ट्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

फाल्गुन १६, २०८२
अन्तराष्ट्रिय

पत्रकारमाथिका झुटा मुद्दा तत्काल फिर्ता लिन बंगलादेश सम्पादक परिषद्को सरकारसँग माग

फाल्गुन १४, २०८२
अन्तराष्ट्रिय

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

फाल्गुन १२, २०८२
अन्तराष्ट्रिय

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend