Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतको नयाँ राष्ट्रपतिमा श्रीमती द्रौपदी मुर्मूले सम्भालिन कार्यभार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ९, २०७९
In अन्तराष्ट्रिय
0

९ साउन,नयाँ दिल्ली :भारतको १५ औँ राष्ट्रपतिको रुपमा ६४ वर्षीया श्रीमती द्रौपदी मुर्मुले संसद भवन स्थित सेंट्रल हॉलमा सोमबार शपथ ग्रहण गरेकी छिन् । उनलाई भारतका प्रधानन्यायाधीश एन. भी. रमनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

यससँगै श्रीमती मुर्मु भारतको सर्वोच्च संवैधानिक पदमा दोस्रो महिला र पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन्। भारतकी पहिलो महिला पुर्व राष्ट्रपति प्रतिभा पाटिल हुन् । नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द, उप-राष्ट्रपति वेंकैया नायडू,प्रधानमन्त्री नरेन्द्र मोदी ,गृहमन्त्री अमित शाह ,रक्षामन्त्रि राजनाथ सिंह लगायत अन्य मन्त्रालय का मन्त्रि गण ,विपक्षि पार्टी कोंग्रेस अध्यक्ष सोनिया गान्धी ,राहुल गान्धी,पुर्व राष्ट्रपति ,पुर्व प्रधानमन्त्री अन्य क्षेत्र का लोकसभा संसद तथा विशिष्ट व्यक्तित्वहरु पनि संसद् भवनमा उपस्थित रहेका थिए।

श्रीमती द्रौपदी मुर्मू भारतको नयाँ राष्ट्रपति बने पछि उनलाई राष्ट्रपति भवनमा गार्ड ऑफ ऑनर दिइएको थियो। सो अवसरमा प्रधानमंत्री नरेंद्र मोदी पनि समारोहमा उपस्थित रहेका थिए। राष्ट्रपति मुर्मुले आफ्नो कार्यकालको शुरुवात गर्नु अघि राजघाट गएर राष्ट्रपिता महात्मा गान्धी को स्मारकमा श्रद्धांजलि अर्पित गरेकी थीइन।

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

बैशाख ३०, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend