Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई विदाई तथा सम्मान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १६, २०७९
In स्थानीय
0

साउन १६,जनकपुरधाम:जनकपुरधाम उप-महानगरपालिका कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौंमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायलाई विदाई तथा सम्मान गरिएको छ ।उनलाई कार्यालयमा रहेर पुर्‍याउनु भएको सेवाको उच्च कदर गर्दै जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख मनोज साह, उप-प्रमुख किशोरी साह तथा अन्य शाखा प्रमुख द्वारा विदाई तथा सम्मान गरिएको हाे।

विदाई तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख साहले यस पवित्र भुमि जनकपुरधामको विकास निर्माण कार्यमा अनवरत सेवामा खटिनु भएका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायको काम गर्ने शैलीको प्रशंसा गर्दै पालिकामा विकास तिव्र गतीमा बढीको बताएका थिए ।

कार्यक्रममा उप-प्रमुख किशोरी साह ,शिक्षा अधिकृत मिहिलाल यादव,वरिष्ठ इन्जिनियर बिरेन्द्र यादव ,लेखा अधिकृत नन्द कुमार झा,कर अधिकृत परमेश झा,जिन्शी शाखा अधिकृत गणेश यादव लगाएतले पालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि अधिकृत उपाध्यायको योगदान अतुलनीय रहेको धारणा व्यक्त गरेका थिए ।

जनकपुरधाम उप-महानगरपालिका कर्मचारी इकाई एसोसिएसन परिवारको तर्फबाट अध्यक्ष शरद लाभले विदाई हुनु भएको प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायलाई उप-महानगरपालिकाको संस्थागत तथा नीतिगत सुधारको लागि कुशल प्रशासक/व्यवस्थापकको रुपमा सम्झिरहनेछ भन्दै हार्दिक शुभकामना तथा आभार प्रकट गरेका छन् ।

यस्तै प्रकाशक महासंघका अध्यक्ष शंकर साह तथा जनकपुरखबर मिडिया ग्रुप प्रा.लि.का संचालक रवि मंडलले निकै ईमान्दार,कर्मठ,मिहेनेती तथा धार्मिक स्वभावका प्रशासकिय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले आफ्नो कार्यकालमा मिडिया क्षेत्र र विकास निर्माणको साथ् साथ् विशेष गरि सर-सफाई क्षेत्रमा पूर्ण इमान्दारीपुर्वक काम गरेको प्रशंसा ब्यक्त गर्दै उहाँ लाइ नयाँ कार्यालयको बसाई उपलब्धीमूलक होस र भावी जीवन अझ सुखमय र उपलब्धीले भरियोस भनि शुभकामना व्यक्त गर्नुभएको छ ।

  • 733shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend