Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेश सरकार द्वारा संघीय सरकार विरुद्ध गरेको आन्दोलन रद्द

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३१, २०७९
In प्रदेश
0

३१ साउन,जनकपुरधाम :मधेश प्रदेश सरकारले (आइतबार)देखि संघीय सरकार विरुद्ध गरेको आन्दोलन आज स्थगन गरेको छ । प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नु पर्ने माग राख्दै मधेश सरकारले एक साता सम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने घोषणा गरेको थियो। प्रधानमंत्री शेर बहादुर देउवाले मधेश प्रदेश सरकारको मांग बारे गम्भीर भएर उक्त कुरा लाई आफै संज्ञानमा लिनु भएको छ।

धर्ना स्थलमै प्रधान मंत्री देउवाले मधेश मुख्यमन्त्री लाल बाबु राउत संग संचार माध्यम बाट संवाद गरेका थिए। प्रहरी समायोजनको समस्या चुनाव पछि टुंग्याउने प्रधानमंत्री देउवाले मुख्यमन्त्री राउत लाई आश्वस्त पारेको श्रोतले बताएको छ।सो पछि धर्ना कार्यक्रम लाई स्थगन गरिएको थियो।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अगावै प्रहरी समायोजन गर्न प्रदेश प्रमुख मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको ध्यानाकर्षण-पत्र बारे नेपाल सरकारले कुनै चासो नदिएपछि पहिलो चरणको आन्दोलनयुक्त कार्यक्रम घोषणा अनुसार आइतवार देखि मुख्यमन्त्री राउत तथा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाह,भौतिक पूर्वाधार विकास मंत्री राम सरोज यादव ,खानेपानी तथा उर्जा विकाश मंत्री ओम प्रकाश शर्मा,अन्य मन्त्रीगण ,सांसद प्रमिला दास लगायतहरुले प्रदेश प्रमुखको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिन शुरु गरेका थिए। मधेश प्रदेश सरकारको अगुवाईमा सो धर्ना ३ दिन सम्म चलेको छ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२
प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

जेष्ठ २, २०८२
प्रदेश

अस्पतालपछि अब विद्यालयमा ध्यान, मुख्यमन्त्री सिंहले थाले शैक्षिक अनुगमन

बैशाख ३०, २०८२
प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend