काठमाडौँ, ६ कात्तिक : कागेश्वरी–मनोहरा नगरपालिका वडा नं १ को लोकतान्त्रिक सहिद उद्यान, गागलफेदीमा अष्टधातुबाट निर्मित कागको १९४०.९५ किलो तौल रहेको स्तम्भमा आइतबार माला लगाउँदै बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालसहित स्थानीय बासिन्दा । तस्बिर :हरिराम भेटुवाल/ रासस
आफ्नो प्रतिकृया दिनुहोस्