कञ्चनपुर, ८ कात्तिक : शुक्लाफाँटा नगरपालिका –९ स्थित विन्द्रावन सामुदायिक पशु व्यवस्थापन केन्द्रद्वारा मङ्गलबार आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा देउसी भैलो गीतमा नृत्य प्रस्तुत गर्दै युवतीहरु । केन्द्रमा ५०० बढी छाडा गाईगोरु व्यवस्थापन गरिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस



















आफ्नो प्रतिकृया दिनुहोस्