Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पन्ध्र दिने परिक्रमावासीहरुको आज कंचनवनमा विश्राम 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २२, २०८१
In धर्म
0

२२ फागुन,भंगहा(महोत्तरी): पन्ध्र दिने परिक्रमावासीहरू आज भंगहा नगरपालिका(महोत्तरी)स्थित कञ्चनवनमा पूजाअर्चना तथा धार्मिक अनुष्ठान गर्दै आफ्नो यात्रालाई विश्राम दिएका छन्।

जहाँ विभिन्न कार्यक्रमका बीच धुमधामका साथ अबिर खेल्दै होलीको उल्लास मनाइएको छ। धार्मिक परम्परा अनुरूप परिक्रमावासीहरूले पूजाअर्चना गर्दै एकआपसमा रंग-अबिर लगाएर होलीको शुभारम्भ गरेका छन्।

कार्यक्रममा सांस्कृतिक झाँकी, भजन-कीर्तन तथा नृत्य समेत प्रस्तुत गरिएको थियो। मिथिला क्षेत्र भरि आज देखि होलीको माहोल छाएको छ भने स्थानीय बासिन्दा तथा परिक्रमावासीहरू हर्षोल्लासका साथ रंगोत्सवमा सहभागी भएका छन्।

  

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

शाही स्नान सम्पन्न : जानकी नवमी आज धूमधामका साथ मनाइँदै

बैशाख २३, २०८२
धर्म

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

फाल्गुन ३०, २०८१
धर्म

पंच वर्षीय गढीमाई मेला धुमधाम, डेढ करोड भक्तजन आउने अनुमान

मंसिर २२, २०८१
धर्म

बाल गोपालेश्वर भाइ टीका लगाउन दिन भर खुला रहने

कार्तिक १८, २०८१
धर्म

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : (प्रधानमन्त्री)

कार्तिक १८, २०८१
धर्म

प्रधानमन्त्री ओली द्वारा बहिनीहरुको हात बाट टिका ग्रहण

कार्तिक १८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend