Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

टिकाराम खड्काको शब्द, शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २, २०८१
In मनोरन्जन
0

३ चैत्र,काठमाडौं: चर्चित पत्रकार टिकाराम खड्का को शब्द तथा लोकप्रिय गायक शिव परियार को आवाजमा रहेको नयाँ गीत ‘मलाई जलाउँदा’ सार्वजनिक भएको छ। खड्काले आफ्नो युट्युब च्यानलमार्फत गीत रिलिज गर्दै संगीत र साहित्य क्षेत्रमा थप एक कदम अघि बढाएको बताएका छन्।

गीतमा कर्ण सञ्ज्यालको संगीत, हेमन्त कान्छा रसाईलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, तथा केशब बडूको एरेन्ज रहेको छ, जसले गीतलाई संगीतात्मक रूपमा समृद्ध बनाएको छ। भिडियो सम्पादन दिवाकर चौधरी ले गरेका छन्।

न्यूज २४ टेलिभिजनका पत्रकार खड्का पत्रपत्रिकामा लेख लेख्दै समाजका विविध पक्षमा प्रकाश पार्ने कार्यमा सक्रिय छन्। यस गीतको सार्वजनिक भए सँगै उनको सृजनात्मक पक्ष थप उजागर भएको छ।

‘मलाई जलाउँदा’ प्रेम र वेदनाका भावलाई चित्रण गर्ने गीत हो, जसले सुन्नेवालासँग गहिरो भावनात्मक सम्बन्ध स्थापना गर्ने अपेक्षा गरिएको छ। लिरिकल म्युजिक भिडियो दर्शकको मन जित्ने क्रममा रहेको छ।

यस गीतको रिलिजले खड्काको बहुआयामिक प्रतिभा उजागर गर्नुका साथै संगीत प्रेमीहरू लाई नयाँ अनुभव दिने विश्वास गरिएको छ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

‘जार’ र ‘ऊनको स्वीटर’ आजबाट प्रदर्शनमा

बैशाख २६, २०८२
मनोरन्जन

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

फाल्गुन ३०, २०८१
मनोरन्जन

ममता कुलकर्णी अभिनय छोडेर बनिन किन्नर अखाडाको महामंडलेश्वर

माघ ११, २०८१
मनोरन्जन

‘देव वाणी’ मा भारतीय अभिनेता र नेपाली अभिनेत्रीको एक्सन एवं लभ स्टोरी

पुस ११, २०८१
मनोरन्जन

भारतका चर्चित गायक सोनु निगम काठमाडौंमा

पुस १०, २०८१
मनोरन्जन

नेपाली चलचित्र ‘देववाणी’आज बाट प्रदर्शनमा

पुस १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend