Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ६, २०८१
In अन्तराष्ट्रिय
0

६ चैत्र,(एजेन्सी): चीनले देशकै अहिले सम्मकै ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ।शनिबार बिहान, पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरबाट एक टनसम्मको पेलोड बोक्न सक्ने “TP-1000” ड्रोनले सफल परीक्षण उडान पूरा गरेको हो।

समाचार एजेन्सीहरूका अनुसार, यो नवीन ड्रोन एयरड्रप क्षमता सहित सुसज्जित चीनको पहिलो ठूलो मानवरहित यातायात विमान हो। चीनको नागरिक उड्डयन मापदण्ड अनुरूप पूर्ण रूपमा विकसित गरिएको यस ड्रोनको अधिकतम टेकअफ तौल ३.३ टन र पेलोड क्षमता १,००० किलोग्राम रहेको छ।

कम उचाइमा कार्गो ढुवानीको बढ्दो माग पूरा गर्न TP-1000 भरपर्दो समाधान हुने बताइएको छ। परीक्षण उडानका क्रममा यो ड्रोन २६ मिनेट सम्म आकाशमा रह्यो, जसले उत्कृष्ट स्थिरता, गतिशीलता र पावर प्रणाली प्रदर्शन गरेको अनुसन्धान तथा विकास टोलीका नेता जिन गेले बताए।

यो ड्रोन २०२६ सम्म व्यावसायिक सञ्चालनमा आउने अपेक्षा गरिएको छ, जसले चीनको मानवरहित हवाई वाहन प्रविधिलाई नयाँ उचाइमा पुर्याउने तथा आपतकालीन अवस्थामा समेत उपयोगी हुने बताइएको छ।(‘सिसि टीभी प्लस’)

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२
अन्तराष्ट्रिय

नेपालमा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको संवेदना : ‘सहयोगका लागि भारत सधैं तयार’

अशोज १९, २०८२
अन्तराष्ट्रिय

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

अशोज १२, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, भारतको सहयोग निरन्तर रहने

अशोज २, २०८२
अन्तराष्ट्रिय

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

अशोज २, २०८२
अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ पत्रकारको मृत्यु

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend