Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रौतहटमा दमकलको अभाव 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ६, २०८१
In स्थानीय
0

७ चैत्र,रौतहट: रौतहटका अधिंकाश स्थानीय तहमा बरुण यन्त्र (दमकल) आवश्यकता भन्दा कम हुँदा आगलागीका घटना समस्या हुने गरेको छ ।अहिले हावाहुरीको मौसम भएकोले आगलागीका घटना भइहालेमा नियन्त्रण गर्नका लागि यहाँ दमकलको अभावले अधिक क्षति हुने गरेको देखिएको हो ।

गाउँमा अधिकांशको फुसको कच्ची घर हुने भएकाले अगालागीको घटनामा धेरै क्षति हुने गरेकाले समयमा नै जनप्रतिनिधिले यस तर्फ ध्यान दिनु पर्ने कटहरियाका प्रकाश श्रेष्ठले बताए ।नगरपालिकाको बजेट बाट आफनो प्रयोगका लागि साधन खरिदमा जनप्रतिनिधिले चासो दिएपनि दमकल खरिदतर्फ चासो नदिएको उनको आरोप छ ।

१८ स्थानीय तहमध्ये तीन/चारवटा नगरपालिका वाहेक अन्य संग दमकलको अभाव छ । चन्द्रपुर ,गौर र गरुडा लगायत संग दमकल भए पनि विभिन्न कारणले समयमा घटनास्थलमा नपुग्ने गरेको स्थानीयको आरोप छ ।

जिल्लामा वारुणयन्त्र कम हुँदा आगलागीका घटनामा समस्या भइरहेको र यस तर्फ पालिकाले चासो दिनु पर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । एउटा पालिकाले मात्र वारुणयन्त्र खरिद गर्न नसकेमा मिलेर खरिद गर्न उनले आग्रह गरे ।

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नु पर्ने नीतिसमेत रहेकाले सबै स्थानीय तहलाई तत्काल दमकल खरिदको प्रक्रिया थाल्न उनले सुझाव दिए ।

सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धति बारे नयाँ योजना ल्याउन आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

धनुषाको विवादित यादव चौकको नाम अब ‘श्रीराम चौक’, सर्वसहमति जुट्यो

बैशाख २५, २०८२
स्थानीय

१३ दिनमै फेरियो प्रमुख प्रशासकीय अधिकृत: सरुवा प्रक्रियामा सामान्य प्रशासनको मनपरी

बैशाख १२, २०८२
स्थानीय

मटिहानीमा मिथिला पेन्टिङ सिप विकास तालिम शुरु

बैशाख १२, २०८२
स्थानीय

मटिहानी शिक्षा संयोजक चन्देश्वर साहको असामयिक निधन, नगरपालिकाको आकस्मिक बैठकबाट शोक प्रस्ताव पारित

बैशाख ७, २०८२
स्थानीय

जनकपुरको शिवचोकमा बिना नक्सा बनेको अवैध संरचना हटाउने तयारी, घरधनी उत्साहित, नागरिक आक्रोशित

चैत्र १९, २०८१
स्थानीय

मटिहानी नगरपालिकामा शोक, कुशल चालक विजय सहनीको असामयिक निधन

चैत्र १८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend