Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २२, २०८२
In अन्तराष्ट्रिय
0

२२ वैशाख (एजेन्सी): ब्राजिलको गाईको मासु निर्यातमा संयुक्त राज्य अमेरिकाले लगाएको करको मार भोगिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरे देखि नै विभिन्न देशहरूमा व्यापक कर लगाउने आदेश दिएका थिए । सोही आदेशको असर ब्राजिलमा उत्पादन हुने गाईको मासुमा परेको छ ।


ब्राजिल विश्वको सबैभन्दा ठूलो गाईको मासु निर्यातकर्ताहरू मध्ये एक हो। ब्राजिलियन मासु निर्यात उद्योग संघका अनुसार, देशले २०२४ मा २.८९ मिलियन टन गाईको मासु निर्यात गरेको थियो।


बधशाला, मासु प्रशोधन र निर्यात कम्पनीहरूको ब्राजिलियन संस्था एबीआरएएफआरआइजिओका कार्यकारी अध्यक्ष पाउलो मुस्तेफागाले अमेरिकी ट्यारिफ नीतिबारे पर्ख र हेरको दृष्टिकोण अपनाएको बताए।


२०२४ मा, ब्राजिलले चीनमा १.३३ मिलियन टन गाईको मासु निर्यात गरेको थियो । जसले गर्दा चीन ब्राजिलको सबै भन्दा ठूलो गाईको मासु निर्यात गन्तव्यहरू मध्ये एक बनेको छ ।
चीनमा गाईको मासु निर्यातले ब्राजिलको कुल गाईको मासु निर्यातको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । जसले ब्राजिलको लागि सबैभन्दा महत्त्वपूर्ण बजारको चीन रहेको स्पष्ट देखिएको छ ।(सीसीटीभीप्लस)

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१
अन्तराष्ट्रिय

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय भन्दा बढी घाइते

चैत्र ३, २०८१
अन्तराष्ट्रिय

ट्रम्प नीतिको डरले ११ वर्षीया आप्रवासी बालिकाले गरिन आत्महत्या

फाल्गुन ९, २०८१
अन्तराष्ट्रिय

दिल्लीबासी हरुले अब १६ लाख सम्मको नि:शुल्क उपचारको सुबिधा पाउने

फाल्गुन ९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend