Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २६, २०८२
In विशेष खबर
0

२६ वैशाख, काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच आज बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमण पछिको भारत/पाकिस्तान बीचको पछिल्लो स्थिति र तनाव बारे प्रधानमन्त्री ओली लाई जानकारी गराएका हुन्। उनले उक्त घटनामा भारतले जवाफी कारबाही गरेको भए पनि जेट हमला भएको भन्ने प्रचार असत्य रहेको स्पष्ट पारे।

राजदूत श्रीवास्तवले सो घटना सम्बन्धी नेपाल सरकार द्वारा बिहीबार सार्वजनिक गरिएको वक्तव्य प्रति आभार व्यक्त गरे।सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा दृढ रूपमा उभिएको उल्लेख गर्दै आतंकवादका सबै रूपको भर्त्सना गरे।

उनले नेपालले कुनै पनि द्वन्द्वमा संलग्न पक्ष लाई छिमेकी मुलुक विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने अनुमति नदिने स्पष्ट पार्दै शान्तिपूर्ण समाधानको पक्षमा नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए  ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२
विशेष खबर

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२
विशेष खबर

कुष्ठरोग पूर्ण रूपमा उन्मूलन नभए सम्म सन्तुष्ट हुन सकिँदैन: प्रधानमन्त्री ओली

बैशाख २५, २०८२
विशेष खबर

सरकारबाट मिडिया माथि कुनै दबाब छैन : प्रधानमन्त्री ओली

बैशाख २४, २०८२
विशेष खबर

स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्र सम्भव छैन : राष्ट्रपति पौडेल

बैशाख २४, २०८२
विशेष खबर

प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दू धर्म माथि भइरहेको आक्रमण रोक्न आग्रह

बैशाख २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend