Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ४, २०८२
In खेलकुद
0

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा हुनेछ । प्रतियोगिता कम कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछन् ।

ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौलसमूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमश: ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ । चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पाउने छन् ।

असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोश्रो दिन प्रिजजिङ र फाइनल खेल हुने छ । पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ । आगामी संस्करणमा महिलाको पनि प्रतिस्पर्धा गराउने आयोजक वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले ओभरअल विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरेका थिए ।नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

  • 35shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

खेलकुद

जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

अशोज २७, २०८२
खेलकुद

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

अशोज २४, २०८२
खेलकुद

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

साउन ३०, २०८२
खेलकुद

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

साउन २२, २०८२
खेलकुद

‘ देशवासीहरुको लागि अझै राम्रो खेल्ने छु ’: रवीन्द्र ढाँट

साउन १९, २०८२
खेलकुद

नेपालको श्रीलंका विरुद्ध शानदार जित

असार ३२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend