Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुनमा लगाइएको विलासी कर खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ४, २०८२
In आन्दोलन
0

४ असार,काठमाडौं । सुन तथा सुनका गरगहनामा लगाइएको विलासी कर तथा भन्सार महसुल खारेजी वा नियमन गरिदिन भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ ।

आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासीता कर र हिरा तथा वहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको छ ।

सरकारको यस्तो घोषणाले आम उपभोक्ताहरु मर्कामा पर्ने भन्दै मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बजेट बाट उक्त बुँदा हटाउन माग स्वरुप प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको हो ।

सुन तथा सुनको गरगहनामा लगाइएको करको दर सम्बन्धमा र सुनचांदी तथा सुनचांदीको गरगहना सम्बन्धमा नियमन गर्नको लागी मञ्चले सरकारको ध्यानाकर्षण गर्दै २०८२।०३।०१ मा प्रधानमन्त्री लाइ ज्ञापनपत्र बुझाएको थियो ।

लामो समय देखि संघीय प्रतिनिधी सभा, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लाई सुन तथा सुनचांदी व्यवसाय लाई नियमन गर्न निर्देशन दिएकोमा हाल सम्म पनि नेपाल सरकारका सम्बध्द निकायबाट कुनै सुनुवाइ नभएको हुंदा सम्माननीय प्रधानमन्त्री ज्यूमा निवेदन दिएको  बताइएको छ  ।

०८२/०८३ को बजेट तथा कार्यक्रमले आम उपभोक्ता तथा व्यवसायीहरुलाई  आश लाग्दो सन्देश दिएको भएतापनि स्वयं व्यवसायीहरु बिशेष गरी सुनचांदी संग सम्बन्धीत तथा निर्माण व्यवसाय संग सम्बन्धीत व्यवसायीहरु बजेट तथा कार्यक्रमले व्यवसायिक हित नगरेको भन्दै सडक आन्दोलनमा उत्रिएका थिए ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२
आन्दोलन

एभरेष्ट पेपर मिलका मजदुरहरूको आन्दोलन, सञ्चालकको घर अगाडि प्रदर्शन

असार २७, २०८२
आन्दोलन

जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्‍याली

असार १३, २०८२
आन्दोलन

रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित

असार ६, २०८२
आन्दोलन

सुनचाँदी व्यवसायीको आन्दोलन जारी, भक्तपुरका व्यवसायीले न्यूरोडमा गरे प्रदर्शन

असार ३, २०८२
आन्दोलन

सुन-चाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

जेष्ठ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend