Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्‍याली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०८२
In आन्दोलन
0

१३ असार,जनकपुर । जनकपुरधाम सहित धनुषाका सुनचाँदी व्यवसायीहरुले विरोध र्‍याली निकालेका छन् ।सरकारले लगाएको २ प्रतिसत विलासीता करको विरुद्धमा उनीहरुले विरोध स्वरुप जनकपुरधाममा र्‍याली निकालेका छन् ।

केही दिन पहिला सरकारले सुनचाँदी व्यवसायीहरुको माग सम्बोधन गर्ने आश्वासन दिए पनि कुनै वास्ता नगरेको भन्दै पुन: आन्दोलन गर्न बाध्य भएको सुनचाँदी व्यवसायी महासंघ जनकपुरधामका उपाध्यक्ष राजिव कुमार साहले जानकारी दिए ।

उनले महासंघको देशव्यापी चरणवद्ध आन्दोलन गर्ने निर्णय भए बामोजिम जनकपुरधामका व्यवसायीहरुले पनि आज र्‍याली निकालेको बताए । उपाध्यक्ष साहका अनुसार आफूहरु स्वयमका लागि नभएर उपभोक्ताहरु मारमा नपरोस भनेर विरोधमा उत्रिन बाध्य भएका हुन ।

सरकारको २ प्रतिसत बिलासीता करले नेपाल भन्दा भारतमा सुनचाँदी सस्तो हुन जाने र यसले गर्दा यहाँका उपभोक्ताहरु भारत गएर सुनचाँदी खरीद गर्ने उपाध्यक्ष साहले बताए ।

उनले यहाँका व्यवसायीहरु पलायन हुने अवस्था सृजना हुन सक्ने भएकाले सरकारले २ प्रतिसत बिलासीता कर खारेज गर्नु पर्ने माग गरे ।सरकारले बिलासीता कर खारेज नगरुनजेल आफूहरु पसल बन्द राख्ने र प्रत्येक दिन विरोध गरिरहने उनले चेतावनी समेत दिए ।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२
आन्दोलन

एभरेष्ट पेपर मिलका मजदुरहरूको आन्दोलन, सञ्चालकको घर अगाडि प्रदर्शन

असार २७, २०८२
आन्दोलन

रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित

असार ६, २०८२
आन्दोलन

सुनमा लगाइएको विलासी कर खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

असार ४, २०८२
आन्दोलन

सुनचाँदी व्यवसायीको आन्दोलन जारी, भक्तपुरका व्यवसायीले न्यूरोडमा गरे प्रदर्शन

असार ३, २०८२
आन्दोलन

सुन-चाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

जेष्ठ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend