३० कार्तिक,काठमाडौं: निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याल लाई नयाँ प्रवक्ता तोकेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्याल लाई प्रवक्ताको जिम्मेवारी दिएको ।
‘मिति २०८१/०७/३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोखरेल अर्याल तोकिनु भएको व्यहोरा जानकारी गराइएको छ,’सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसे द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्