नारायणगढ : जिल्ला प्रशासन कार्यालय चितवनबाट पहिलो पटक भरतपुर महानगरपालिका १२ का बिशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा । साथमा बिशालकी आमा माया देवी उपाध्याय । स्वघोषणाको आधारमा नागरिकता ऐन २०७९ र नियमावली २०८० अनुसार पहिलो पटक जिल्ला प्रशासन कार्यालय चितवनले आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । तस्बिर : सनद अधिकारी/रासस



















आफ्नो प्रतिकृया दिनुहोस्