विद्युतीय सवारी साधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् । सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरे सँगै ठूलो संख्यामा विद्युतीय सवारी साधन भित्र्याइरहेका छन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयक बाट भन्सार बढाउने तयारी गरिरहेको छ । तस्विरहरू : टार्जन लिम्बु

आफ्नो प्रतिकृया दिनुहोस्