Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नवनिर्मित पन्चमुखि गणेश, सारङ्कोट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ११, २०८२
In तस्बिरमा देश
0

पोखरा,१८ स्थित सराङकोटमा निर्माण भएको ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति सराङकोट नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । २०८१, १७ फागुनमा उद्घाटन भएको यस मूर्तिले उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थपेको छ ।

हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षैदेखि पर्यटकलाई आकर्षित गर्दै आएको सराङकोट अब धार्मिक गन्तव्यका रूपमा विकसित हुँदैछ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा, ४० करोड लगानीमा उक्त पूर्वाधार बनाइएको हो । पोखराको सराङकोट धाममा निर्माण भएको पञ्चमुखी गणेश मूर्ति एवं देवालयको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । 

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

तस्बिरमा देश

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३
तस्बिरमा देश

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम

फाल्गुन ५, २०८२
तस्बिरमा देश

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ १०, २०८२
तस्बिरमा देश

पानी परेपछि खुलेको काठमाडौं

जेष्ठ ७, २०८२
तस्बिरमा देश

चोभार बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारी साधनहरु

जेष्ठ ७, २०८२
तस्बिरमा देश

वर्षापछि देखिएको विहानी दृश्य

जेष्ठ ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend