सुर्खेतको वीरेन्द्रनगरमा ढकमक्क फूलेका गुलमोहरले आन्तरिक पर्यटक बढाइरहेका छन् । अरुबेला सुनसान जस्तै देखिने घण्टाघर देखि नगरपालिका जाने बाटो र घण्टाघर पार्कमा गुलमोहर संगै फोटो खिच्नेको भीड लाग्ने गरेको छ । गुलमोहरले वीरेन्द्रनगरको शोभा बढाएको छ । (फोटो :खगेन्द्र भट्टराई)




















आफ्नो प्रतिकृया दिनुहोस्