हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोक प्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ । तस्बिर : रासस





















आफ्नो प्रतिकृया दिनुहोस्