Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रास्वपाको चियापानमा जे देखियो (तस्वीरहरू)

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ७, २०८१
In तस्बिरमा देश
0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार विशेष चियापान कार्यक्रमको आयोजना गर्यो ।काठमाडौंको च:मति स्थित पार्टी मुख्यालयमा चियापान सहितको शुभकामना आदनप्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरू च: मति पुगे ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत नेताले घण्टी बजाएर रास्वपा लाई दोस्रो वर्षगाँठको शुभकामना दिए ।

अतिथिलाई स्वागत गर्न रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल सहितका पदाधिकारी र सांसद स्वयम् खटिएका छन् ।७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

जन्मिएको करिब ५ महिनामै आम चुनावमा होमिएको रास्वपा २० सिट सहित संसदमा शानदार प्रवेश गरेको थियो । वैशाख २०८० मा चितवन– २ मा पुनः र तनहुँ– २ मा भएको उपचुनाव पनि रास्वपाले जितेको थियो । यसपछि एक सिट थपिँदा संसदमा रास्वपाको २१ सिट पुगेको छ ।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

तस्बिरमा देश

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम

फाल्गुन ५, २०८२
तस्बिरमा देश

नवनिर्मित पन्चमुखि गणेश, सारङ्कोट

भदौ ११, २०८२
तस्बिरमा देश

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ १०, २०८२
तस्बिरमा देश

पानी परेपछि खुलेको काठमाडौं

जेष्ठ ७, २०८२
तस्बिरमा देश

चोभार बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारी साधनहरु

जेष्ठ ७, २०८२
तस्बिरमा देश

वर्षापछि देखिएको विहानी दृश्य

जेष्ठ ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend