२५ वैशाख,जनकपुरधाम : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो ।
बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १,९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्