३० बैशाख, काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रति तोला दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघ का अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्