२७ जेठ,जनकपुर : मंगलवार सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेको छ। मंगलवार प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।छापावाल सुनको मूल्य मंगलबार तोलामा ६०० रुपैयाँले घटेर प्रति तोला १लाख ९० हजार रुपैयाँ कायम भएको हो।
नेपाल सुनचाँदी महासंघका अनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२हजार ८९५ रुपैयाँ तोकिएको छ।यो दिन चाँदीको मूल्य भने प्रति तोला १५ रुपैयाँले बढ़ेर २ हजार १६५ रुपैयाँ पुगेको छ।महासंघका अनुसार मंगलवार १० ग्राम चांदीको मूल्य १ हजार ८५६ रुपैयाँ कायम भएको छ।
















आफ्नो प्रतिकृया दिनुहोस्