Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०८२
In अन्तराष्ट्रिय
0

१ असार,उत्तराखंड । भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको बारेमा धेरै दु:खद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”

यस अघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको लन्डन प्रस्थान गरेको एयर इन्डीयाको जहाज पनि दुर्घटना भएको थियो । उक्त जहाजमा चालकदलका सदस्य र यात्रु सहित २४२ जना सवार थिए । जसमा एक जना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

जेष्ठ २९, २०८२
अन्तराष्ट्रिय

गाजा तर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

जेष्ठ २६, २०८२
अन्तराष्ट्रिय

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त, विश्वभर बाट तीव्र निन्दा

जेष्ठ १६, २०८२
Black and Grey Modern Festival Music Instagram Post - 1
अन्तराष्ट्रिय

रुस–युक्रेन युद्ध: आक्रमण जारी, किभमा क्षेप्यास्त्र र ड्रोन हमला, ठूलो क्षति

जेष्ठ १०, २०८२
अन्तराष्ट्रिय

अमेरिकी भन्सार नीति बारे विश्व व्यापार संगठनका सदस्यहरूको आपत्ति

जेष्ठ ९, २०८२
अन्तराष्ट्रिय

अमेरिकी पूर्व-राष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर

जेष्ठ ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक  

असार १, २०८२

मानव सेवामा उपमहानगरको उदाहरणीय कदम : मानव सेवा आश्रमलाई पाँच लाख ९९ हजारको सहयोग, स्थायी आश्रयका लागि मेयर साहको पहल

असार १, २०८२

प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

असार १, २०८२

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

असार १, २०८२

राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा

असार १, २०८२

बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिकिँदै, प्राधिकरणको तयारी अन्तिम चरणमा

जेष्ठ ३१, २०८२

माओवादी केन्द्र प्रति जनविश्वास बढे सँगै षड्यन्त्र शुरु भयो : अध्यक्ष प्रचण्ड

जेष्ठ ३१, २०८२

आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै

जेष्ठ ३१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal