२५ साउन,जनकपुर। नेपाली बजारमा शुक्रबार सुनको मूल्यदुई सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा१ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आजघटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २हजार ३२५ मा कारोबार भएकोमा आज२ हजार ३३० रुपैँयाले कारेबार भैैरहेको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्