८ भदौ, जनकपुर: साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा २ हजार ३सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएकोे छ।
















आफ्नो प्रतिकृया दिनुहोस्