काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् ।मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरु सहित सार्वजनिक भएका हनु् ।उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए ।
गत भाद्र र २४ गते भएको जेनजी आन्दोलन पछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए पछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्