Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १२, २०८२
In विकास निर्माण 
0

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिनौं देखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुन:शुरु गरेको छ ।प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो ।


प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भए पछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाट भन्दा कम क्षमताका आयोजना १८ महिना भित्र र १० मेगावाट भन्दा माथिका आयोजना २४ महिना भित्र उत्पादनमा आउनु पर्ने प्रावधान छ ।


प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्दै २२० केभी, १३२ केभी र ३३ केभी प्रसारण लाइन नजिकका आयोजना बाट विद्युत खरिद गर्नेछ । सोलार परियोजनामा लगानी लागत पनि घट्दै गएको छ । केही वर्ष अघि प्रतिमेगाबाट २० करोड पर्ने लागत अहिले प्रविधि सस्तो भएको कारण औसत ५ करोड रुपैयाँमा झरेको छ । ऊर्जा सुरक्षाका लागि प्राधिकरणले सोलारमा ध्यान दिँदै विद्युत व्यवस्थापनलाई सहज बनाउन थालेको बताइएको छ ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विकास निर्माण 

बाढीले ३२ जलविद्युत आयोजना प्रभावित, इलाममै १६ आयोजना बन्द

अशोज २०, २०८२
विकास निर्माण 

दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङ मार्ग संचालन कति संभव ?

अशोज ७, २०८२
विकास निर्माण 

मधेशमा खानेपानी योजना शुरू, परशुराम तलाउमा डिप बोरिङ जडान

साउन ८, २०८२
विकास निर्माण 

निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

असार ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend