Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ७, २०८३
In आन्दोलन
0

७ भदौ,साउन शुक्ल एकादशी,जनकपुरधाम,(आशिष कुमार मण्डल) : जनकपुरधाम उपमहानगरपालिका-१६, कपिलेश्वरका स्थानीय बासिन्दाले विद्युत समस्याको विरोधमा आज बिहानै देखि हुलाकी राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका छन्।

नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रले वर्षौंदेखि ‘सिटी फिडर’बाट हुँदै आएको विद्युत आपूर्तिलाई केही दिनयता ‘ग्रामीण फिडर’मा स्थानान्तरण गरेपछि समस्या सुरु भएको स्थानीयको भनाइ छ। फिडर परिवर्तनसँगै भोल्टेजको समस्या, पटक-पटक बत्ती जाने र हिजोदेखि विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि स्थानीय आक्रोशित बनेका हुन्।

४० डिग्रीको अत्याधिक गर्मीमा विद्युत नहुँदा पानीको अभाव, मोबाइल तथा इन्भर्टर चार्ज गर्न नपाएको र सुत्न समेत कठिनाइ भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। आन्दोलनकारीहरूले आफ्नो पुरानो ‘सिटी फिडर’मा लाइन जडान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यस सम्बन्धमा प्रतिक्रिया लिन नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२
आन्दोलन

जेनजी परिवारका माग: मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ

भदौ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend