Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २२, २०८२
In आन्दोलन
0

जनकपुर । धनुषाका प्रहरी प्रमुख (एसपी) नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका–२० रुपेठाका स्थानीयवासीहरूले बुधबार जनकपुरधामको जनक चोकमा धर्ना दिएका छन् ।हिन्दू समुदायका महिला र पुरुषहरू सहभागी भएको उक्त धर्नामा “धनुषाका एसपी राजीनामा दे”, “हिन्दूहरुलाई रिहा गर”, “हिन्दूहरुलाई फसाउन पाइँदैन” भन्ने नारा सहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

केही दिन अघि दुर्गा भगवतीको मूर्ति विसर्जनका क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदाय बीच विवाद भएको थियो । सो क्रममा मुस्लिम समुदायले विसर्जन गर्न गएका व्यक्तिमाथि सिसाको बोतल र ढुंगामुढा प्रहार गरेको स्थानीयहरूले आरोप लगाएका छन् । त्यस पछि आक्रोशित हिन्दू समुदायले मुस्लिम पक्षले निर्माण गरेको टहरामा आगजनी गरेका थिए ।

स्थिती नियन्त्रणमा लिन धनुषा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानीयलाई नियन्त्रणमा लिएको थियो । तर नियन्त्रणमा लिइएका मध्ये निर्दोष किशोर र युवा रहेको दाबी गर्दै हिन्दूवादी संगठनका अगुवाहरूले लगातार प्रदर्शन गर्दै आएका छन् । उनीहरूले पक्राउ परेकालाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।

  • 61shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२
आन्दोलन

जेनजी परिवारका माग: मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ

भदौ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend