Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सान्भि इनर्जीको आईपीओ आज देखि सर्वसाधारणका लागि खुला

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ९, २०८२
In शेयर बाजार
0

९ जेठ, काठमाडौं : सान्भि इनर्जी लिमिटेडले सर्व-साधारणका लागि आज (जेठ ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गर्दैछ, जसको कुल मूल्य रु. २४ करोड १५ लाख ३० हजार बराबरको हुनेछ।

यस अघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्टै चरणमा आईपीओ जारी भइसकेको थियो। अब दोस्रो चरणमा सर्व-साधारण लगानीकर्ताका लागि बाँकी सेयर जारी गरिँदैछ, जसको आवेदन अवधि जेठ १३ गते सम्म हुनेछ। माग बमोजिम पर्याप्त आवेदन नपरेमा आईपीओ जेठ २३ गते सम्म खुला रहनेछ।

आईपीओका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रवन्धकको रूपमा नियुक्त गरिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर अनलाइन प्रणाली मार्फत पनि सहज रूपमा आवेदन दिन सकिने छ।

यस अघि सान्भि इनर्जी ले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ८ लाख ८० हजार कित्ता सेयर (रु. ८ करोड ८० लाख बराबर), वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता सेयर (रु. २ करोड ९१ लाख बराबर),सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता सेयर, र कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता सेयर पहिल्यै बाँडफाँट गरि सकेको छ।

सान्भि इनर्जीको आईपीओ प्रति लगानीकर्ताको चासो उच्च हुने अपेक्षा गरिएको छ, किन भने कम्पनीको ऊर्जा क्षेत्रमा लगानी आकर्षणको केन्द्र बिन्दु बन्न थालेको छ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शेयर बाजार

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

असार ९, २०८२
शेयर बाजार

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

असार ४, २०८२
शेयर बाजार

राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा

असार १, २०८२
शेयर बाजार

दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

जेष्ठ २९, २०८२
शेयर बाजार

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर असार १६ देखि निष्कासन हुने

जेष्ठ २९, २०८२
शेयर बाजार

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती

जेष्ठ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend