जनकपुर। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।शुक्रबार एक तोला सुनको मूल्य १लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ।२ हजार २३५ रुपैयाँमा खरिद-बिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्