Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरकार मौलिक परम्पराको संरक्षणमा दृढ: खानेपानी मन्त्री यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १९, २०८२
In समाचार
0

१९ साउन,काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले बोलबम सहितका मौलिक धार्मिक परम्पराहरूको जगेर्ना र प्रवर्द्धनमा पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघद्वारा आयोजित २९औं श्रावणी मेला तथा काँवर यात्रा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबम संस्कृति हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थाको प्रतीक भएको बताए।

उनले भने, “बोलबम संस्कृति समाजलाई एकताबद्ध बनाउने, धार्मिक चेतना मजबुत गर्ने र सांस्कृतिक विविधतालाई जोड्ने माध्यम हो। यसको संरक्षण र निरन्तरता सरकारले प्राथमिकतामा राखेको छ।”मन्त्री यादवले यस्ता धार्मिक, सांस्कृतिक र पर्यटकीय कार्यक्रमहरू हाम्रो पहिचानलाई सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सबै तह र वर्गको साझा जिम्मेवारी अन्तर्गत यसको प्रवर्द्धन आवश्यक रहेको बताए।

पशुपतिनाथलाई हिन्दु आस्थाको धरोहर बताउँदै उनले बोलबम काँवर यात्रीहरूलाई सहज रूपमा जल चढाउन सकिने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोष, पर्यटन मन्त्रालय र अन्य निकायसँग समन्वय गर्ने आश्वासन पनि दिए।

उनका अनुसार नेपाल भरिका विभिन्न शिवालयहरूमा श्रावण महिनामा काँवरिया भक्तजनहरूले गर्ने विशेष पूजापाठ र साधनाले मौलिक संस्कारको समृद्धि र निरन्तरता कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend