२४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरुले कारागार मुक्त गराएका छन् ।जेनजी प्रदर्शनकारीहरुले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।प्रदर्शनकारीहरुले ललितपुर स्थित नख्खु कारागारमा पुगेर दबाव दिएका थिए ।त्यस लगत्तै रविलाई थुना मुक्त गरिएको हो ।




















आफ्नो प्रतिकृया दिनुहोस्