पर्सा, ४ मङ्सिर : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी वीरगन्ज महानगरपालिकाको वडा नं १३ तेजारथ टोल स्थित मतदान केन्द्रमा मतदान गरे पछि । राउत पर्साको निर्वाचन क्षेत्र नं १ को ‘ख’बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार हुनु हुन्छ । तस्बिर : विजयकुमार महतो/रासस



















आफ्नो प्रतिकृया दिनुहोस्