रसुवा, २७ जेठ :समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड । विगतमा गंगा दशहरा एवं जनै पूर्णिमा पर्वमा मात्रै भक्तजनको घुइँचो हुने यस क्षेत्रमा पछिल्लो समय दिनहुँ भक्तजनहरुको चहल पहल बढ्दो छ । तस्बिर : रासस

प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78
© 2024 eJanakpur Khabar | Technology Partner WebPal
आफ्नो प्रतिकृया दिनुहोस्